हामी सबै मिलेर सुरक्षित एवं उज्यालो नेपालको निर्माणमा जुटौं : प्रधानमन्त्री शाह
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले विपद्को सामना गर्दै सबै मिलेर सुरक्षित एवं उज्यालो नेपालको निर्माणमा साथ दिन आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फ शाहले संघर्ष र विपद्को समयमा हार मानेर वा निराश भएर बस्ने नहुने भन्दै धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्नु पर्ने बताएका हुन्। ‘हामी रोकिदैनौं।आउनुहोस्, हामी सबै मिलेर यो विपद्को सामना गरौँ र सुरक्षित एवं उज्यालो नेपालक
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







